चौतारी लघुवित्त वित्तीय संस्थाले ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्ने तयारी गरिरहेको छ । धितोपत्र बोर्डले चौतारीलाई यसअघि नै आइपीओ बिक्री गर्न अनुमति दिइसकेको छ । चौतारीले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ बिक्री गर्नेछ । कम्पनीले जारी पुँजी १८ करोड रुपैयाँको ३०% आइपीओ सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको हो ।

Comments

Popular Posts