स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले १ लाख ८० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । यो आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

Comments

Popular Posts